BIZMANDU
www.bizmandu.com

हाथवे इन्भेष्टेमन्टको नाफा ४७.७३ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी १.८५ रुपैयाँ

२०८२ बैशाख १६

हाथवे इन्भेष्टेमन्टको नाफा ४७.७३ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी १.८५ रुपैयाँ
हाथवे इन्भेष्टेमन्टको नाफा ४७.७३ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी १.८५ रुपैयाँ


काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपालको नाफामा उच्च गिरावट आएको छ। कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
NLIC

यो पोहोर चैतको तुलनामा ४७.७३ प्रतिशत कम हो। गत आर्थिक वर्ष तेस्रो त्रैमासमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको आम्दानीमा गिरावट आएपछि खुद नाफा घटेको हो। कम्पनीको प्रति सेयर आम्दानी लगायत अन्य सूचकहरु पनि खस्किएका छन्।

दुई आर्थिक वर्षको चैतसम्मको हाथवेको वित्तीय अवस्था (रु लाखमा)

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(लाखमा)१४१५७१२८७०१०
खुद नाफा(लाखमा)३९२७५०-४७.७३
रिटर्न अर्निङ(लाखमा)२८६२३६३२-२१.२
कुल आम्दानी (लाखमा)१०२१२३४३-५६.४२
प्रति सेयर आम्दानी (रुपैयाँ)१.८५३.८९-५२.४४
प्रति सेयर नेटवर्थ(रुपैयाँ)७८.३३७७.६२०.९१