BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर, युरो र पाउण्ड बढ्दा जापानी येन घट्यो, यस्तो छ आज विनिमय दर

२०८२ बैशाख १३

अमेरिकी डलर, युरो र पाउण्ड बढ्दा जापानी येन घट्यो, यस्तो छ आज विनिमय दर
अमेरिकी डलर, युरो र पाउण्ड बढ्दा जापानी येन घट्यो, यस्तो छ आज विनिमय दर


काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिंङको विनिमय दर बढेको छ। स्वीस फ्रयांक, जापानी येन, स्वीडिश क्रोनर, दक्षिण कोरियाली वोन घटेको छ भने थाइ भाट स्थिर छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा भएको छ। शुक्रबार खरिद दर १३६ रुपैयाँ १२ पैसा र बिक्री दर १३६ रुपैयाँ ७२ पैसा थियो।

युरोपियन युरो पनि बढेर खरिद दर १५५ रुपैयाँ ५ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा भएको छ। शुक्रबार खरिद दर १५४ रुपैयाँ ९७ पैसा र बिक्री दर १५५ रुपैयाँ ६५ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १८१ रुपैयाँ ६४ पैसा र बिक्री दर १८२ रुपैयाँ ४४ पैसा पुगेको छ। शुक्रबार खरिद दर १८१ रुपैयाँ २५ पैसा र बिक्री दर १८२ रुपैयाँ ५ पैसा थियो।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, रियाल, दिराम, रिंगेटको विनिमय दर बढेका छन्।

स्वीस फ्रयांकको खरिद दर घटेर १६४ रुपैयाँ ६७ पैसा र बिक्री दर १६५ रुपैयाँ ४० पैसा भएको छ। शुक्रबार खरिद दर १६४ रुपैयाँ ८६ पैसा र बिक्री दर १६५ रुपैयाँ ५९ पैसा थियो। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ ५६ पैशा र बिक्री दर ९ रुपैयाँ ६० पैसा थियो।

थाइ भाट खरिद दर ४ रुपैयाँ ७ पैसा र बिक्री दर ४ रुपैयाँ ९ पैसामा स्थिर छ। स्वीडिश क्रोनर घटेर खरिद दर १४ रुपैयाँ ८ पैसा र बिक्री दर १४ रुपैयाँ १४ पैसा भएको छ। शुक्रबार खरिद दर १४ रुपैयाँ १९ पैसा र बिक्री दर १४ रुपैयाँ २५ पैसा थियो।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.४३१३७.०३
युरोपियन युरो१५५.०५१५५.७३
पाउण्ड स्टर्लिङ१८१.६४१८२.४४
स्वीस फ्रयांक१६४.६७१६५.४०
अष्ट्रेलियन डलर८७.०७८७.४५
क्यानेडियन डलर९८.२८९८.७१
सिंगापुर डलर१०३.८११०४.२६
जापानी येन१०९.५२९.५६
चिनियाँ युआन१८.७२१८.८०
साउदी रियाल३६.३७३६.५३
कतारी रियाल३७.४३३७.५९
थाइ भाट४.०७४.०९
यूएई दिराम३७.१४३७.३१
मलेसियन रिंगेट३१.१९३१.३३
कोरियन वोन१००९.४८९.५२
स्वीडिश क्रोनर१४.०८१४.१४
डेनिश क्रोनर२०.७७२०.८६
हङकङ डलर१७.५९१७.६७
कुवेती दिनार४४४.९३४४६.८९
बहरेन दिनार३६१.९५३६३.५४
ओमानी रियाल३५४.३४३५५.९०
स्रोत : नेपाल राष्ट्र बैंक