BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ महिनाको नाफा २९.५७ करोड, प्रति सेयर आम्दानी कति?

२०८२ बैशाख १२

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ महिनाको नाफा २९.५७ करोड, प्रति सेयर आम्दानी कति?
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ महिनाको नाफा २९.५७ करोड, प्रति सेयर आम्दानी कति?


काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले यो वर्ष चैसम्म कमाएको नाफा पोहोर सोही अवधिको तुलनामा ३१.९ प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष ९ महिनामा २२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमा शुल्क १७.८५ प्रतिशतले वृद्धि हुँदा कम्पनीको नाफामा सुधार आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)५०११९४७५०११९४७
खुद बीमा शुल्क (रु हजारमा)७५१२२८६६३७४४०५१७.८५
दाबी भुक्तानी (रु हजारमा)८३८०६४४६९७४६५२२०.१६
खुद नाफा (रु हजारमा)२९५७५०२२४२३०३१.९
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२५.४१
प्रति सेयर आम्दानी (रुपैयाँ)७.८७६.५८१९.६