BIZMANDU
www.bizmandu.com

काठमाडौं आइपुगे फुटबल लेजेन्ड रोबर्टो कार्लोस, एनएसएलको खेल हेर्ने

२०८२ बैशाख ९

काठमाडौं आइपुगे फुटबल लेजेन्ड रोबर्टो कार्लोस, एनएसएलको खेल हेर्ने
काठमाडौं आइपुगे फुटबल लेजेन्ड रोबर्टो कार्लोस, एनएसएलको खेल हेर्ने

काठमाडौं । ब्राजिलका फुटबल लेजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। आज बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

Tata
GBIME

नेपालमा रहँदा उनले नेपाल सुपर लिगका खेलहरु हेर्नेछन्। बसाईंका क्रममा उनले नेपाली फुटबल खेलाडीसँगै समर्थकसँग पनि भेटघाट गर्नेछन्।

काठमाडौं ओर्लिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाल आउन पाउँदा खुशी लागेको बताएका छन्।