BIZMANDU
www.bizmandu.com

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ५७.३१% बढ्यो, वितरणयोग्य नाफा ३ करोड ६१ लाख

२०८२ बैशाख ७

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ५७.३१% बढ्यो, वितरणयोग्य नाफा ३ करोड ६१ लाख
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ५७.३१% बढ्यो, वितरणयोग्य नाफा ३ करोड ६१ लाख


काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ। कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले आर्जन गरेको नाफा गत वर्ष सोही अवधिको तुलनामा ५७.३१ प्रतिशतले धेरै हो। फाइनान्सले गत वर्ष ९ महिनामा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्दा श्री इन्भेष्टमेन्टको नाफामा सुधार आएको हो।

कम्पनीको वित्तीय अवस्थ

सूचक२०८१/८२२०८०/८१फरक प्रतिशत
चुक्ता पुँजी(हजार)१००००००९८१६८३१.८७
खुद नाफा(हजार)४९१०७३१२१६५७.३१
खुद ब्याज आम्दानी(हजार)१९०२७७१५१६८०२५.४५
वितरणयोग्य नाफा(हजार)३६१६०
प्रति सेयर आम्दानी(रुपैयाँ)६.५५४.२४
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१४०.३४
पुँजीकोष अनुपात(प्रतिशत)१७.७२१९.१२
निष्कृय कर्जा(प्रतिशत)३.७५२.५५