BIZMANDU
www.bizmandu.com

गुहेश्वरी मर्चेन्ट बैंकिङको वित्तीय अवस्थामा सुधार, ३ करोड २४ लाख खुद नाफामा

२०८२ बैशाख ७

गुहेश्वरी मर्चेन्ट बैंकिङको वित्तीय अवस्थामा सुधार, ३ करोड २४ लाख खुद नाफामा
गुहेश्वरी मर्चेन्ट बैंकिङको वित्तीय अवस्थामा सुधार, ३ करोड २४ लाख खुद नाफामा


काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ फण्ड फाइनान्सको वित्तीय अवस्थामा सुधार आएको छ। आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा फाइनान्स ३ करोड २४ लाख रुपैयाँ नाफामा छ।

Tata
GBIME
NLIC

फाइनान्स पोहोर चैतसम्म ५ करोड ५० लाख रुपैयाँ नोक्सानीमा थियो। खुद ब्याज आम्दानी बढ्दा फाइनान्सको नाफामा सुधार आएको हो।

वितरणयोग्य नाफा ४ करोड ३९ लाख रुपैयाँ ऋणात्मक भएकाले फाइनान्स सेयरधनीलाई प्रतिफल दिन सक्ने अवस्थामा छैन।

सूचक२०८१/८२२०८०/८१फरक प्रतिशत
चुक्ता पुँजी(हजार)१०१२१७६१०१२१७६
खुद नाफा(हजार)३२४९०-५५०९३
खुद ब्याज आम्दानी(हजार)१३९८९९१२६३०५१०.७६
वितरणयोग्य नाफा(हजार)-४३९६५
प्रति सेयर आम्दानी(रुपैयाँ)३.२१-५.४४
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१५५.५
पुँजीकोष अनुपात(प्रतिशत)१५.४९१७.४३
निष्क्रिय कर्जा(प्रतिशत)६.९३५.७३