BIZMANDU
www.bizmandu.com

रिलायन्स फाइनान्सको घाटा अझ बढ्यो, चालु वर्ष नौ महिनामा १७ करोड नोक्सानीमा

२०८२ बैशाख ७

रिलायन्स फाइनान्सको घाटा अझ बढ्यो, चालु वर्ष नौ महिनामा १७ करोड नोक्सानीमा
रिलायन्स फाइनान्सको घाटा अझ बढ्यो, चालु वर्ष नौ महिनामा १७ करोड नोक्सानीमा


काठमाडौं। रिलायन्स फाइनान्सको वित्तीय अवस्था बिग्रिएको छ। चालु आर्थिक वर्ष ९ महिनामा कम्पनी १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा गएको छ।

Tata
GBIME
NLIC

पोहोर तेस्रो त्रैमाससम्म फाइनान्स ४ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको खराब कर्जा चुलिएका कारण वित्तीय अवस्था बिग्रिएको हो।

रिलायन्स फाइनान्स सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा छैन। कम्पनीको वितरणयोग्य नाफा ४९ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ।

रिलायन्स फाइनान्सको दुई आर्थिक वर्षको तेेस्रो त्रैमासको वित्तीय अवस्था

सूचक२०८१/८२२०८०/८१फरक प्रतिशत
चुक्ता पुँजी(हजार)११२१४५२११२१४५२
खुद नाफा(हजार)-१७४७११-४७२५१
खुद ब्याज आम्दानी(हजार)१३३५००१३३५६०-०.०४
वितरणयोग्य नाफा(हजार)-४९३०१३
प्रति सेयर आम्दानी(रुपैयाँ)-२०.७७-५.६२
प्रति सेयर नेटवर्थ(रुपैयाँ)९२.९७
पुँजीकोष अनुपात(प्रतिशत)१०.२९१२.७६
निष्क्रिय कर्जा(प्रतिशत)१६.०८८.४८