BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलरसँगै पाउन्ड, युआन र रियालको मूल्य

२०८२ बैशाख ५

विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलरसँगै पाउन्ड, युआन र रियालको मूल्य
Photo: AFP


काठमाडौं । नेपालमा कारोबार हुने सबै विदेशी मुद्राको विनिमय दर आज घटेको छ। अमेरिकी डलरको मूल्य घट्ने क्रम आज पनि जारी छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको बिक्री दर १३६.९० रुपैयाँ तय भएको छ। खरिद भने १३६.३० रुपैयाँ छ।

युरो र पाउन्डको मूल्यमा पनि आज गिरावट आएको छ। १ युरोको बिक्री दर आज १५५.६१ रुपैयाँ छ भने पाउन्डको बिक्री दर १८१.१९ रुपैयाँ छ।

यस्तै, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ। जापानी र चिनियाँ येनको मूल्यमा समेत गिरावट आएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.३०१३६.७९१३६.९०१३७.३९
युरोपियन युरो१५४.९३१५५.५११५५.६११५६.१९
बेलायती पाउन्ड स्टर्लिङ१८०.४०१८१.५६१८१.१९१८२.३६
स्वीस फ्रयांक१६६.८२१६७.४६१६७.५५१६८.१९
अष्ट्रेलियन डलर८६.७२८७.२००८७.१०८७.५८
क्यानेडियन डलर९८.१५९८.३०९८.५८९८.७४
सिंगापुर डलर१०३.८८१०४.१३१०४.३३१०४.५९
जापानी येन१०९.५६९.५९९.६१९.६३
चिनियाँ युआन१८.६७१८.७२१८.७५१८.८१
साउदी अरेबियन रियाल३६.३२३६.४५३६.४८३६.६१
कतारी रियाल३७.३९३७.५३३७.५६३७.६९
थाइ भाट४.०९४.१२४.११४.१३
यूएई दिराम३७.११३७.२४३७.२७३७.४०
मलेसियन रिंगेट३०.९२३१.०१३१.०६३१.१५
कोरियन वोन१००९.६२९.६४९.६६९.६९
स्वीडिश क्रोनर१४.०५१३.९३१४.१११४.००
डेनिश क्रोनर२०.७५२०.८३२०.८४२०.९२
हङकङ डलर१७.५६१७.६३१७.६३१७.७१
कुवेती दिनार४४४.५८४४६.२४४४६.५४४४८.२०
बहरेन दिनार३६१.६०३६२.८७३६३.१९३६४.४६
ओमानी रियाल३५४.०३३५५.३३५५.५९३५६.८६