BIZMANDU
www.bizmandu.com

प्राइम सीए २१ वर्षमा प्रवेश, ११ सय जना सीए उत्पादन

२०८१ चैत्र ३१

प्राइम सीए २१ वर्षमा प्रवेश, ११ सय जना सीए उत्पादन
प्राइम सीए २१ वर्षमा प्रवेश, ११ सय जना सीए उत्पादन

काठमाडौं। प्राइम सीएले आफ्नो एक्काइसौं वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम गरेको छ।

Tata
GBIME

सो सम्मान कार्यक्रममा बोल्दै प्राइम सीएका अध्यक्ष नवराज बुर्लाकोटीले संस्थामार्फत ११००ं सीए सफल भएको बताउँदै गतवर्ष नेपाल बोर्डबाट सीए हुने ११९ जनामध्ये ७९ जना प्राइमको विद्यार्थी रहेको बताए।

सम्मान कार्यक्रमपछि बोल्दै विद्यार्थीहरुले संस्थाको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए। यो संस्था २०६० सालमा स्थापना भएको हो।