BIZMANDU
www.bizmandu.com

हुन्डाई गाडी किन्न चाहने ग्राहकका लागि नयाँ वर्षमा नयाँ अफर, ६ लाखसम्म नगद छुट

२०८१ चैत्र २४

हुन्डाई गाडी किन्न चाहने ग्राहकका लागि नयाँ वर्षमा नयाँ अफर, ६ लाखसम्म नगद छुट
हुन्डाई गाडी किन्न चाहने ग्राहकका लागि नयाँ वर्षमा नयाँ अफर, ६ लाखसम्म नगद छुट

काठमाडौं। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई लक्षित गरी नयाँ योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आकर्षक छुट दिने गरी ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाइसँग’ योजना ल्याएको हो। कम्पनीका अनुसार योजना अन्तर्गत हुन्डाइ गाडी किन्ने ग्राहकले ६लाख रुपैयाँसम्म छुट पाउनेछन्।

यो योजनामा ग्राहकले १ वर्षसम्मको बीमा र सवारी कर पनि तिर्दैन। साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ।
हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा ८ वर्ष वारेन्टी छ।