BIZMANDU
www.bizmandu.com

एक्स्पेङ जी६ इभी किन्न चाहने ग्राहकलाई नयाँ अफर, डाउन पेमेन्ट १४.९९ लाख रुपैयाँ

२०८१ चैत्र २१

एक्स्पेङ जी६ इभी किन्न चाहने ग्राहकलाई नयाँ अफर, डाउन पेमेन्ट १४.९९ लाख रुपैयाँ
एक्स्पेङ जी६ इभी किन्न चाहने ग्राहकलाई नयाँ अफर, डाउन पेमेन्ट १४.९९ लाख रुपैयाँ

काठमाडौं। एक्स्पेङ ब्रान्डको इभी जी६ ग्राहकले १४.९९ लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर पाउने भएका छन्। कम्पनीले ग्राहकका लागि १४.९९ लाख रुपैयाँ डाउन पेमेन्टको अफर ल्याएको हो।

Tata
GBIME

एक्स्पेङ जी६ खरिद गर्न चाहने ग्राहकले ६.५५% ब्याजदरमा ऋण पाउने र किस्ता ७ वर्षमा तिर्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, एसेसरी र ७ किलोवाटको चार्जर निःशुल्क तथा १ वर्षको सडक कर र बीमा समेत समावेश छ।