BIZMANDU
www.bizmandu.com

सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा, माग पूरा नभएसम्म प्रदर्शन गर्ने

२०८१ चैत्र २०

सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा, माग पूरा नभएसम्म प्रदर्शन गर्ने
सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा, माग पूरा नभएसम्म प्रदर्शन गर्ने

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।

Tata
GBIME

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरु काठमाडौं आएका हुन्।

आज शिक्षकहरुले माइतीघर देखि बानेश्वरसम्म र्‍याली निकालेका थिए। बबरमहलमा कोणसभा गरेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

उनीहरुले पूरा नभएसम्म दैनिक काठमाडौंमा आन्दोलन गर्ने जनाएका छन्।