BIZMANDU
www.bizmandu.com

आज रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस, दिउँसो अन्तिम बैठक बस्ने

२०८१ चैत्र १९

आज रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस, दिउँसो अन्तिम बैठक बस्ने
आज रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस, दिउँसो अन्तिम बैठक बस्ने


काठमाडौं। सरकारले आज रातिदेखि संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।

Tata
GBIME

हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि संसद बैठक अन्त्य हुने गरि सिफारिस गर्ने निर्णय गरेको हो।

आज भने संसद बैठक बस्नेछ। आज दिउँसो ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।