BIZMANDU
www.bizmandu.com

जडिबुटी चोकमा अराजक समूहको नाराबाजी जारी, सेनाले कमान्ड सम्हाल्यो

२०८१ चैत्र १५

जडिबुटी चोकमा अराजक समूहको नाराबाजी जारी, सेनाले कमान्ड सम्हाल्यो
जडिबुटी चोकमा अराजक समूहको नाराबाजी जारी, सेनाले कमान्ड सम्हाल्यो

काठमाडौं । तीनकुनेमा आगजनी र तोडफोडसँगै व्यापारिक मलमा लुटपाट पछि छरिएको अराजक समूह अहिले जडिबुटी चोकमा केन्द्रित भएको छ।

Tata
GBIME

चोकमा रहेको जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा समेत उनीहरुले आगजनी गरेका छन्।

जडिबुटीसम्म प्रशासनले कर्फ्यू लगाएको छ। अहिले जडिबुटी चोकमा सेना परिचालन गरिएको छ।

जडिबुटीमा अहिले पनि केही व्यक्तिहरु नाराबाजी गरिरहेका छन्। सेनाले उनीहरुलाई संयम बन्न आग्रह गरिरहेको छ।