BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मी र ढुंगेलको महाशाखा फेरियो

२०८१ चैत्र १४

बीमा प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मी र ढुंगेलको महाशाखा फेरियो
बीमा प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मी र ढुंगेलको महाशाखा फेरियो

काठमाडौं। नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणले निर्देशकमा बढुवा भएका कर्मचारीको पदस्थापना पनि गरेको छ।

Tata
GBIME

निर्देशक कमलप्रसाद रेग्मीलाई कानून महाशाखा तथा पूजन ढुंगेल (अधिकारी)लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ ।

हालै निर्देशकमा बढुवा भएका शाम्बराज लामिछानेलाई नियमन, ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण, निर्मल अधिकारीलाई बीमालेख र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने गरी पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ।