BIZMANDU
www.bizmandu.com

एकीकृत समाजवादीका नेता काभ्रे जिसस प्रमुख दीपककुमार गौतम बैंकिङ कसुरमा पक्राउ

२०८१ चैत्र १३

एकीकृत समाजवादीका नेता काभ्रे जिसस प्रमुख दीपककुमार गौतम बैंकिङ कसुरमा पक्राउ
एकीकृत समाजवादीका नेता काभ्रे जिसस प्रमुख दीपककुमार गौतम बैंकिङ कसुरमा पक्राउ


काठमाडौं। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

नयाँ बानेश्वर प्रहरी वृतले बैंकिङ कसुरको जाहेरीपछि उनलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध काभ्रेमा तीन वटा जाहेरी परेको प्रहरीले जनाएको छ।

उनी एकीकृत समाजवादीका नेता पनि हुन्।