BIZMANDU
www.bizmandu.com

हुन्डाईको क्रेटा गाडी नेपालमै तयार, स्वदेशमा एसेम्बल गर्दा मूल्य ९ लाख रुपैयाँसम्म कम

२०८१ चैत्र १२

हुन्डाईको क्रेटा गाडी नेपालमै तयार, स्वदेशमा एसेम्बल गर्दा मूल्य ९ लाख रुपैयाँसम्म कम
हुन्डाईको क्रेटा गाडी नेपालमै तयार, स्वदेशमा एसेम्बल गर्दा मूल्य ९ लाख रुपैयाँसम्म कम


काठमाडौं। हुन्डाईको क्रेटा गाडी नेपालमै तयार हुन थालेको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नवलपरासी पश्चिमको रामग्रामस्थित प्लान्टबाट एसेम्बल गरी बजारमा ल्याएको छ।

Tata
GBIME
NLIC

कम्पनीले मेड इन नेपाल क्रेटा गाडी सोमबारदेखि बिक्रीमा राखेको छ। पेट्रोल भर्सन क्रेटाको मूल्य आयात गरिएको गाडीभन्दा ९ लाख रुपैयाँ सस्तो रहेको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि भेन्यु गाडी नेपालमा एसेम्बल गरेको थियो। योगाडी पनि आयातितभन्दा साढे ४ लाख सस्तो छ।

पेट्रोल भर्सनको क्रेटा गाडीको मूल्य भेरियन्ट अनुसार

क्रेटा पेट्रोल भर्सनपहिलेको मूल्यअहिलेको मूल्यफरक
क्रेटा ई पेट्रोल एमटी५७ लाख ९६ हजार५३ लाख ९६ हजार४ लाख
एस ‌ओ एमटी६९ लाख ९६ हजार६३ लाख ९६ हजार६ लाख
एसएक्स एमटी७३ लाख ९६ हजार६६ लाख ९६ हजार७ लाख
एस ओ सीभीटी७५ लाख ९६ हजार६७ लाख ९६ हजार८ लाख
एसएक्स ओ सीभीटी८७ लाख ९६ हजार७८ लाख ९६ हजार९ लाख
स्रोत : लक्ष्मी इन्टरकन्टिनेन्टल