BIZMANDU
www.bizmandu.com

सान्भी इनर्जीले ३७ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनबाट पायो अनुमति

२०८१ चैत्र १२

सान्भी इनर्जीले ३७ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनबाट पायो अनुमति
सान्भी इनर्जीले ३७ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनबाट पायो अनुमति

काठमाडौं । सान्भी इनर्जीले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार कम्पनीलाई प्राथमिक सेयर निष्कासन अनुमति दिएको हो।

Tata
GBIME

सान्भी इनर्जीले अंकित मूल्य १०० रुपैयाँमा ३७ करोड ९० लाख रुपैयाँको ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड छ।