BIZMANDU
www.bizmandu.com

घट्यो अमेरिकी र क्यानेडियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८१ चैत्र १२

घट्यो अमेरिकी र क्यानेडियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo: AFP


काठमाडौं । आज अमेरिकी डलरको मूल्य घट्दै बिक्री दर १३७.३२ रुपैयाँ र खरिद दर १३६.७२ रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

युरो र पाउण्डको मूल्यमा पनि आज गिरावट आएको छ। पाउण्डको बिक्री दर १७७.९४ रुपैयाँ छ भने युरोको बिक्री दर १४८.९३ रुपैयाँ छ।

अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि भएर बिक्री दर ८६.४९ रुपैयाँ पुगेको छ। क्यानेडियन डलरको बिक्री दर घटेर ९५.९१ रुपैयाँ कायम भएको छ।

यस्तै, सिंगापुर डलरको बिक्री मूल्य पनि घटेर १०२.७२ रुपैयाँ तय भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.७२१३७.२६१३७.३२१३७.८६
युरोपियन युरो१४८.२८१४८.४५१४८.९३१४९.१०
बेलायती पाउण्ड स्टर्लिङ१७७.१६१७७.३३१७७.९४१७८.११
स्वीस फ्रयांक१५५.१८१५५.३९१५५.८६१५६.०७
अष्ट्रेलियन डलर८६.११८६.०८८६.४९८६.४५
क्यानेडियन डलर९५.४९९५.६५९५.९१९६.०७
सिंगापुर डलर१०२.२७१०२.७३१०२.७२१०३.१८
जापानी येन१०९.१३९.१९९.१७९.२३
चिनियाँ युआन१८.८५१८.९३१८.९३१९.०२
साउदी अरेबियन रियाल३६.४५३६.५९३६.६१३६.७५
कतारी रियाल३७.५१३७.६५३७.६७३७.८२
थाइ भाट४.०४४.०७४.०६४.०८
यूएई दिराम३७.२२३७.३७३७.३९३७.५३
मलेसियन रिंगेट३०.८३३१.०५३०.९७३१.१८
कोरियन वोन१००९.३२९.३८९.३६९.४२
स्वीडिश क्रोनर१३.५३१३.५३१३.५९१३.५९
डेनिश क्रोनर१९.८८१९.९०१९.९७१९.९९
हङकङ डलर१७.५९१७.६६१७.६७१७.७३
कुवेती दिनार४४३.५५४४५.२९४४५.५४४७.२३
बहरेन दिनार३६२.६९३६४.१२३६४.२८३६५.७१
ओमानी रियाल३५५.१८३५६.५९३५६.७४३५८.१५