BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर

२०८१ चैत्र ११

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP


काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३७.२६ रुपैयाँ रहँदा बिक्री दर १३७.८६ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४८.४५ रुपैयाँ कायम भएको छ। बिक्री दर १४९.१० रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४८.८० रुपैयाँ र बिक्री दर १४९.४५ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १७७.३३ रुपैयाँ र बिक्री दर १७८.११ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १७७.६७ रुपैयाँ र बिक्री दर १७८.४५ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.२६१३७.२६१३७.८६१३७.८६
युरोपियन युरो१४८.४५१४८.८०१४९.१०१४९.४५
बेलायती पाउण्ड स्टर्लिङ१७७.३३१७७.६७१७८.१११७८.४५
स्वीस फ्रयांक१५५.३९१५५.७८१५६.०७१५६.४६
अष्ट्रेलियन डलर८६.०८८६.३६८६.४५८६.७३
क्यानेडियन डलर९५.६५९५.७३९६.०७९६.१५
सिंगापुर डलर१०२.७३१०२.८८१०३.१८१०३.३३
जापानी येन१०९.१९९.२१९.२३९.२५
चिनियाँ युआन१८.९३१८.९४१९.०२१९.०२
साउदी अरेबियन रियाल३६.५९३६.५९३६.७५३६.७५
कतारी रियाल३७.६५३७.६५३७.८२३७.८२
थाइ भाट४.०७४.०५४.०८४.०७
यूएई दिराम३७.३७३७.३७३७.५३३७.५३
मलेसियन रिंगेट३१.०५३१.०५३१.१८३१.१८
कोरियन वोन१००९.३८९.३८९.४२९.४२
स्वीडिश क्रोनर१३.५३१३.६०१३.५९१३.६६
डेनिश क्रोनर१९.९०१९.९५१९.९९२०.०३
हङकङ डलर१७.६६१७.६६१७.७३१७.७३
कुवेती दिनार४४५.२९४४५.४५४४७.२३४४७.३९
बहरेन दिनार३६४.१२३६४.१२३६५.७१३६५.७१
ओमानी रियाल३५६.५९३५६.५९३५८.१५३५८.१५
स्रोत : नेपाल राष्ट्र बैंक