BIZMANDU
www.bizmandu.com

आज बिहानै अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प

२०८१ चैत्र ५

आज बिहानै अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प
आज बिहानै अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प


काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

Tata
GBIME
NLIC

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। रासस