BIZMANDU
www.bizmandu.com

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा, पदावधि ५ वर्ष

२०८१ चैत्र १

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा, पदावधि ५ वर्ष
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा, पदावधि ५ वर्ष

काठमाडौं। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन्।

Tata
GBIME

प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिस बमोजिम सुवेदीलाई बढुवा गरेको हो।

सुवेदीले शुक्रबार नै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको प्राधिकरणले जनाएको छ। कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुनेछ।