BIZMANDU
www.bizmandu.com

बीमा कम्पनीले मुद्दती निक्षेपमा ५.७ प्रतिशतले बढाए लगानी, सात महिनामा थपियो ३४ अर्ब

२०८१ फागुन २७

बीमा कम्पनीले मुद्दती निक्षेपमा ५.७ प्रतिशतले बढाए लगानी, सात महिनामा थपियो ३४ अर्ब
बीमा कम्पनीले मुद्दती निक्षेपमा ५.७ प्रतिशतले बढाए लगानी, सात महिनामा थपियो ३४ अर्ब

काठमाडौं। बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी ५.७ प्रतिशतले बढाएका छन्।

Tata
GBIME

चालु आर्थिक वर्ष सात महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा ३४ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन्। मुद्दती निक्षेपमा उनीहरुको लगानी ६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।

बीमा कम्पनीहरुले गत असार मसान्तसम्म मुद्दती निक्षेपमा ६ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेका थिए।