BIZMANDU
www.bizmandu.com

नेप्सेमा थपियो सेयर, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६१ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत

२०८१ फागुन २७

नेप्सेमा थपियो सेयर, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६१ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत
नेप्सेमा थपियो सेयर, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६१ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत


काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

Tata
GBIME
NLIC

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बोनस सेयर थपिएसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ पुगेको छ।