BIZMANDU
www.bizmandu.com

कास्कीलाई केन्द्रविन्दु बनाएर आज बिहान ४.३ म्याग्नेच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस

२०८१ फागुन २७

कास्कीलाई केन्द्रविन्दु बनाएर आज बिहान ४.३ म्याग्नेच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस
कास्कीलाई केन्द्रविन्दु बनाएर आज बिहान ४.३ म्याग्नेच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस


काठमाडौं । कास्कीलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

Tata
GBIME
NLIC

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:११ बजे ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको कम्पन काठमाडौं लगायत मध्य नेपालका जिल्लाहरुमा समेत महसुस भएको थियो।

कास्कीकै बागलुङ केन्द्रविन्दु भएर फागुन २६ गते ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। यस्तै, फागुन २३ गते म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।