BIZMANDU
www.bizmandu.com

युनाइटेड इदी-मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य समायोजन, कति कायम भयो?

२०८१ फागुन २२

युनाइटेड इदी-मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य समायोजन, कति कायम भयो?
युनाइटेड इदी-मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य समायोजन, कति कायम भयो?

काठमाडौं। युनाइटेड इदी-मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बिहीबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Tata
GBIME

बिहीबार अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँ कायम भएकामा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ६८१.७३ रुपैयाँ कायम भएको छ।

समायोजित मूल्यमा अब आइतबार कारोबार हुनेछ।

युनाइटेड इदी-मर्दी आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ।