BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्ट उद्योग सम्मानित, म्यानुफ्याक्चरिङ क्याटागोरीमा पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

२०८१ फागुन १५

शिवम् सिमेन्ट उद्योग सम्मानित, म्यानुफ्याक्चरिङ क्याटागोरीमा पायो कर्पोरेट एक्सिलेन्स अवार्ड
शिवम् सिमेन्ट उद्योग सम्मानित, म्यानुफ्याक्चरिङ क्याटागोरीमा पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

काठमाडौं। शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ।

Tata
GBIME

कर्पोरेट क्लब नेपाल प्रालिले मंगलबार काठमाडौंमा एक समारोहबीच शिवम् सिमेन्टलाई म्यानुफ्याक्चरिङ क्याटागोरीतर्फ कर्पोरेट एक्सिलेन्स अवार्ड प्रदान गरेको हो।

कम्पनीले यसअघि एनएस क्वालिटी, इनर्जी एण्ड इन्भाइरोमेन्ट, बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर, आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिभर्स लगायत विभिन्न अवार्ड पाइसकेको छ।

कम्पनीले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको छ ।