BIZMANDU
www.bizmandu.com

नवीकरण गर्नै नआएपछि दूरसञ्चार प्राधिकरणद्वारा पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

२०८१ फागुन ८

नवीकरण गर्नै नआएपछि दूरसञ्चार प्राधिकरणद्वारा पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज
नवीकरण गर्नै नआएपछि दूरसञ्चार प्राधिकरणद्वारा पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ।

Tata
GBIME
NLIC

२०७१ फागुन १ गते इन्टरनेट सेवा सञ्चालनको अनुमतिपत्र पाएको कम्पनीले तोकिएको समयभित्र नवीकरणको निवेदन नदिएपछि प्राधिकरणले लाइसेन्स खारेज गरेको हो। नियमानुसार बुझाउनुपर्ने रकम ३० दिनभित्र बुझाउन प्राधिकरणले ताकेता गरेको छ।

प्राधिकरणले गत पुसमा वीरगंजको डल्फिन नेट र तनहुँको र्‍यापिड युनिक नेटवर्कको लाइसेन्स खारेज गरेको थियो।