BIZMANDU
www.bizmandu.com

३० औं वार्षिकोत्सव मनाउँदै १९७४ एडी, चैत २३ गते हायात ग्राउन्डमा कन्सर्ट

२०८१ फागुन ७

३० औं वार्षिकोत्सव मनाउँदै १९७४ एडी, चैत २३ गते हायात ग्राउन्डमा कन्सर्ट
३० औं वार्षिकोत्सव मनाउँदै १९७४ एडी, चैत २३ गते हायात ग्राउन्डमा कन्सर्ट

काठमाडौं । १९७४ एडीले काठमाडौंमा कन्सर्ट आयोजना गर्दै आफ्नो ३० औं वार्षिकोत्सवलाई मनाउने भएको छ।

Tata
GBIME

चैते दशैंका दिन चैत २३ गते (अप्रिल ५) मा हायात ग्राउण्डमा कन्सर्ट आयोजना हुने भएको हो।

१९७४ एडीको संगितिक प्रस्तुती सँगै कन्सर्टमा स्वादिष्ट खानाका स्टलहरू रहनेछन्। साथै, अन्य सेलिब्रिटीहरूको उपस्थिति पनि रहनेछ।

‘हामी यो इभेन्टमा सहभागी हुने सबैका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने लक्ष्य राख्छौं,’ ब्यान्ड म्यानेजर अनुज कार्कीले भने।

यो कन्सर्टका लागि इसेवाबाट टिकट खरिद गर्न सकिनेछ। सीमित अवधिका लागि विशेष अर्ली बर्ड छुट पनि रहेको छ जनाइएको छ।