BIZMANDU
www.bizmandu.com

फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, फागुन २१ गते साधारण सभा

२०८१ फागुन ६

फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, फागुन २१ गते साधारण सभा
फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, फागुन २१ गते साधारण सभा

काठमाडौं। फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्दैछ।

Tata
GBIME

हाइड्रोपावरले फागुन २१ गते साधारण सभा गर्न लागेको हो। साधारण सभाले सेयर खरिद बिक्रीका लागि विद्युत नियमन आयोगसँग स्वीकृति माग्ने प्रस्ताव पास गर्ने तय गरेको छ।

आयोजना निर्माणको प्रगति, अहिलेसम्म भएको खर्च अनुमोदन गर्ने लागतका विषयमा साधारण सभामा छलफल हुने कम्पनीले जनाएको छ।