BIZMANDU
www.bizmandu.com

जब अवतरणका क्रममा क्यानडाको विमानस्थलमै पल्टियो विमान (तस्विरहरु)

२०८१ फागुन ६

जब अवतरणका क्रममा क्यानडाको विमानस्थलमै पल्टियो विमान (तस्विरहरु)
TOPSHOT - A Delta airlines plane sits on its roof after crashing upon landing at Toronto Pearson Airport in Toronto, Ontario, on February 17, 2025. A Delta Air Lines jet with 80 people onboard crash landed Monday at the Toronto airport, officials said, flipping upside down and leaving at least 15 people injured but causing no fatalities. The Endeavor Air flight 4819 with 76 passengers and four crew was landing at around 3:30 pm in Canada's biggest metropolis, having flown from Minneapolis in the US state of Minnesota, the airline said. (Photo by Geoff Robins / AFP)


क्यानडाको टोरोन्टो पर्सन विमानस्थलमा ८० जना सवार विमानस्थल पल्टिएको छ। सो दुर्घटनामा १८ जना घाइते भएका छन्।

Tata
GBIME
NLIC

अवतरणका क्रममा विमान पल्टिएको हो। सो विमानस्थल क्षेत्रमा आज तिव्र गतिमा हावा चल्नुका साथै हिउँ जमेको थियो।

विमान दुर्घटना पश्चयात यात्रुहरु विमानबाट हतारिँदै बाहिरिएको भिडियो पनि सार्वजनिक भएको छ।

‘हामी जीवितै यहाँ छौं, यो निकै अच्चम भयो,’ एक यात्रुले भनेका छन्

दुर्घटनाबारे अहिले अनुसन्धान सुरु भएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।

विमानस्थल प्रशासनले सुरुमा आफूहरुको ध्यान उद्धारमा नै रहेको र दुर्घटना लगत्तै उद्धार अघि बढाएको जनाएको छ।

Photo by Geoff Robins / AFP
Photo by Geoff Robins / AFP
Photo by Katherine KY Cheng / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP
Photo by Katherine KY Cheng / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP
TPhoto by Geoff Robins / AFP
(Photo by Geoff Robins / AFP
Photo by Geoff Robins / AFP
Photo by Geoff Robins / AFP
Photo by Geoff Robins / AFP
Photo by Geoff Robins / AFP