BIZMANDU
www.bizmandu.com

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, कारोबार आइतबारदेखि

२०८१ फागुन १

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, कारोबार आइतबारदेखि
गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, कारोबार आइतबारदेखि

काठमाडौं। गरिमा विकास बैंकको म्युचुअल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाई नेप्सेमा सूचीकृत भएको छ।

Tata
GBIME

नेप्से र गरिमा क्यापिटलबीच बिहीबार भएको सम्झौता अनुसार ‘गरिमा समृद्धि योजना’को इकाई सूचीकरण गरेको हो।

प्रति इकाई १० रुपैयाँ कायम भएको गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई सूचीकरण गरेको नेप्सेले जनाएको छ। योजनाको इकाई आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ।

गरिमा समृद्धि १० वर्षे अवधिको बन्दमुखी योजना हो।