BIZMANDU
www.bizmandu.com

तारागाउँ रिजेन्सीको नाफा १८ करोड ६७ लाख, प्रति सेयर आम्दानी ९.५२ रुपैयाँ

२०८१ फागुन १

तारागाउँ रिजेन्सीको नाफा १८ करोड ६७ लाख, प्रति सेयर आम्दानी ९.५२ रुपैयाँ
तारागाउँ रिजेन्सीको नाफा १८ करोड ६७ लाख, प्रति सेयर आम्दानी ९.५२ रुपैयाँ

काठमाडौं। तारागाउँ रिजेन्सी (हायात) होटल्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १८ करोड ६७ लाख रुपैयाँ मुनाफा कमाएको छ।

Tata
GBIME

होटलले पोहोर पुससम्मको तुलनामा खुद नाफा २.८४ प्रतिशतले वृद्धि गरेको हो। गत वर्ष पुससम्म होटलले १८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

व्यापार ८.८२ प्रतिशतले वृद्धि हुँदा नाफामा सुधार देखिएको हो। कम्पनीको प्रति सेयर आम्दानी ९.५२ रुपैयाँ छ।

तारागाउँ रिजेन्सीको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था

सूचक२०८१/८२२०८०/८१फरक (प्रतिशतमा)
चुक्ता पुँजी(हजारमा)१९६२१२०१८८६६५४
सञ्चालन आम्दानी(हजारमा)६९४८६०६३८५५३८.८२
कुल आम्दानी(हजारमा)७७३४११७१४२१२८.२९
खुद नाफा(हजारमा)१८६७८२१८१६२४२.८४
प्रति सेयर आम्दानी(रुपैयाँ)९.५२
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१५६.४८