BIZMANDU
www.bizmandu.com

ह्यात सेन्ट्रिक होटलको महाप्रबन्धकमा परेरा नियुक्त, फागुन ३ बाट जिम्मेवारी सम्हाल्ने

२०८१ माघ ३०

ह्यात सेन्ट्रिक होटलको महाप्रबन्धकमा परेरा नियुक्त, फागुन ३ बाट जिम्मेवारी सम्हाल्ने
ह्यात सेन्ट्रिक होटलको महाप्रबन्धकमा परेरा नियुक्त, फागुन ३ बाट जिम्मेवारी सम्हाल्ने


काठमाडौं। सोल्टीमोडस्थित ह्यात सेन्ट्रिक होटलको महाप्रबन्धकमा भारतीय नागरिक वाल्टर टोनी साभियो परेरा नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

ह्यात सेन्ट्रिक होटल सञ्चालन गर्ने सिटी होटलले फागुन ३ गतेदेखि लागू हुने गरी परेरालाई महाप्रबन्धक नियुक्त गरेको हो।

यसअघिका महाप्रबन्धक वरुण तलवारले राजीनामा दिएकाले परेरालाई नियुक्त गरेको होटलले जनाएको छ।