BIZMANDU
www.bizmandu.com

सिटी होटल १० करोड ४९ लाख रुपैयाँ घाटामा, प्रति सेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक

२०८१ माघ ३०

सिटी होटल १० करोड ४९ लाख रुपैयाँ घाटामा, प्रति सेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक
सिटी होटल १० करोड ४९ लाख रुपैयाँ घाटामा, प्रति सेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक


काठमाडौं। सिटी होटल चालु आर्थिक वर्ष ६ महिनामा १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा गएको छ। यो नोक्सानी पोहोर पहिलो ६ महिनाको तुलनामा कम हो।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष पुससम्म होटल ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा थियो। बैंकको ब्याजदर घट्दा होटलले नोक्सानी घटाएको हो।

होटलको वित्तीय लागत १८.३ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानीमा २.९९ प्रतिशतले गिरावट आएको छ।

सिटी होटलको दुई आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)१६७४०००१६७४०००
सञ्चालन आम्दानी (रु हजारमा)२३५७९१२४३०४६-२.९९
कुल आम्दानी (रु हजारमा)२५७१९४२७८५१७-७.६६
कुल खर्च (रु हजारमा)१७४६९४१८६९७७-६.५७
वित्तीय लागत (रु हजारमा)१४२८९२१७४८९१-१८.३
खुद नाफा (रु हजारमा)-१०४९६८-११७९९२
प्रति सेयर आम्दानी (रुपैयाँ)-६.२७-७.०५
प्रति सेयर नेटवर्थ (रुपैयाँ)८४.२९६.५-१२.७५