BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफले ८६.७८ प्रतिशतले बढायो खुद नाफा, ६ महिनामा २३ करोड ९ लाख मुनाफा

२०८१ माघ २८

सिटिजन लाइफले ८६.७८ प्रतिशतले बढायो खुद नाफा, ६ महिनामा २३ करोड ९ लाख मुनाफा
सिटिजन लाइफले ८६.७८ प्रतिशतले बढायो खुद नाफा, ६ महिनामा २३ करोड ९ लाख मुनाफा

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ६ महिनामा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ। इन्स्योरेन्सले पोहोरको तुलनामा खुद नाफा ८६.७८ प्रतिशतले बढाएको हो।

Tata
GBIME

कम्पनीले गत वर्ष पुससम्म १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको हो।

यस्तो छ सिटिजन लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय सूचक

सूचक२०८१/८२२०८०/८१फरक प्रतिशत
चुक्ता पुँजी (रु हजारमा) ३९३७५००३९३७५००
रिजर्भ (रु हजारमा)१९२८२५१६९७२८१३.६१
रिटर्न अर्निङ (रु हजारमा)८३८०४०६३२४७५३२.५०
लाइफ इन्स्योरेन्स फण्ड (रु हजारमा)१६९२५४४४१४४४२९३३१७.१९
इन्भेष्टमेन्ट (रु हजारमा)२१४१०५२८१९०७०८०११२.२७
खुद प्रिमियम (रु हजारमा)३१८१६१४२५७२१६३२३.६९
लगानीबाट हुने आम्दानी (रु हजारमा)९५०६५१७४०८०६२८.३३
दाबी भुक्तानी ((रु हजारमा)३२१८२४४२६०९९७९२३.३१
कमिसन (रु हजारमा)३१८५३८२७५५७११५.५९
खुद आम्दानी (रु हजारमा)२३०९७११२३६५७८६.७८
प्रति सेयर आम्दानी (रुपैयाँ)११.७३६.६०८६.७८
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१८१.८२