BIZMANDU
www.bizmandu.com

बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, जुवा र क्रिप्टो कारोबारको आरोपमा २२ जना पक्राउ

२०८१ माघ २७

बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, जुवा र क्रिप्टो कारोबारको आरोपमा २२ जना पक्राउ
बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, जुवा र क्रिप्टो कारोबारको आरोपमा २२ जना पक्राउ


काठमाडौं। काठमाडौंको बुढानिलकण्ठको एक घरमा प्रहरीले छापा मारेको छ। जुवा खेलाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

Tata
GBIME
NLIC

क्रिप्टोको कारोबारसहित जुवा खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए।