BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको नाफा ९.४५ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ११.४१ रुपैयाँ पुग्यो

२०८१ माघ २७

नेपाल लाइफको नाफा ९.४५ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ११.४१ रुपैयाँ पुग्यो
नेपाल लाइफको नाफा ९.४५ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ११.४१ रुपैयाँ पुग्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME

यो पोहोर ६ महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो। कम्पनीले पोहोर ६ महिनामा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले खुद बीमा शुल्क १२.२६ प्रतिशतले बढाएको छ भने आम्दानी १४.३५ प्रतिशत बढेको छ। कम्पनीको व्यवसाय बढ्दा मुनाफा राम्रो भएको हो।

कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ। कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ १५४.१ रुपैयाँ छ।

सूचक२०८१/८२२०८०/८१फरक (% मा)
चुक्ता पुँजी (हजारमा)८,२०१,९६६.५५८,२०१,९६६.५५
रिजर्भ (हजारमा)१,३०८,३२८.६९१,२६३,७७७.६०३.५३
रिटर्न अर्निङ (हजारमा)२,३८३,४७०.००१,९२३,२७६.३०२३.९३
लाइफ इन्स्योरेन्स फण्ड (हजारमा)२१८,४१७,६२१.२६१९६,७३४,७८७.८३११.०२
लगानी (हजारमा)१७९,१८६,२०२.०४१६४,१५७,७२१.५९९.१५
खुद बीमा शुल्क (हजारमा)२२,१२९,३७९.६८१९,७१२,३७८.६४१२.२६
लगानीबाट हुने आम्दानी (हजारमा)९,२२७,३४६.४३७,४८३,८०१.५९२३.३०
खुद दाबी भुक्तानी (हजारमा)२८,५४२,९०३.४२२४,६१८,९८२.५३१५.९४
कमिसन खर्च (हजारमा)१,६३८,७१०.३७१,४९२,२०५.५४९.८२
खुद नाफा (हजारमा)४६८,१५०.४८४२७,७३७.२८९.४५
प्रति सेयर आम्दानी (रुपैयाँ)११.४११०.४२९.४५
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१५४.५१