BIZMANDU
www.bizmandu.com

युनिलिभर नेपालले कमायो ४७.७८ करोड रुपैयाँ नाफा, प्रति सेयर आम्दानी कति पुग्यो?

२०८१ माघ २५

युनिलिभर नेपालले कमायो ४७.७८ करोड रुपैयाँ नाफा, प्रति सेयर आम्दानी कति पुग्यो?
युनिलिभर नेपालले कमायो ४७.७८ करोड रुपैयाँ नाफा, प्रति सेयर आम्दानी कति पुग्यो?

काठमाडौं। युनिलिभर नेपालले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले पोहोर ६ महिनाको तुलनामा खुद नाफा १३.४९ प्रतिशतले वृद्धि गरेको हो।

Tata
GBIME

युनिलिभरले पोहोर ६ महिनामा ४२ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आम्दानी बढेर खर्च घटेका कारण खुद नाफा बढेको हो।

कम्पनीको सञ्चालन आम्दानी ५.४१ प्रतिशतले बढेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (लाखमा)९२१९२१
सञ्चालन आम्दानी(लाखमा)१९४५६१८४५७५.४१
कुल आम्दानी(लाखमा)१८८००१९२२१-२.१९
कुल खर्च(लाखमा)१३९९४१४१४८-१.०९
खुद नाफा(लाखमा)४७७८४२१०१३.४९
प्रति सेयर आम्दानी (रुपैयाँ)२०७९२०७५०.१९
प्रति सेयर नेटवर्थ(रुपैयाँ)४६४१४२१४१०.१३