BIZMANDU
www.bizmandu.com

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो ?

२०८१ माघ २४

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो ?
हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो ?

काठकाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले इन्स्योरेन्सको सेयर मूल्य बिहीबार समायोजन गरेको हो।

Tata
GBIME

समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ४२८.७७ रुपैयाँ कायम भएको छ। समायोजनअघि बिहिबार कम्पनीको सेयर मूल्य ४८८.८० रुपैयाँ थियो।

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।