BIZMANDU
www.bizmandu.com

घलेम्दी हाइड्रोपावरले घटायो नोक्सानी, विद्युत बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशत बढ्यो

२०८१ माघ २२

घलेम्दी हाइड्रोपावरले घटायो नोक्सानी, विद्युत बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशत बढ्यो
घलेम्दी हाइड्रोपावरले घटायो नोक्सानी, विद्युत बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशत बढ्यो


काठमाडौं। घलेम्दी हाइड्रोपावरले नोक्सानी घटाएको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा कम्पनी १६ लाख रुपैयाँ नोक्सानीमा छ।

Tata
GBIME
NLIC

गत वर्ष दोस्रो त्रैमाससम्म ५ करोड ९९ लाख रुपैयाँ घाटामा गएको कम्पनीले यस वर्ष सोही अवधिमा आम्दानी बढाएर नोक्सानी घटाएको हो।

कम्पनीको वित्तीय लागत १७.५७ प्रतिशतले घटेको छ भने विद्युत बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशतले बढेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
खुद नाफा (रु हजारमा)-१६९७-४९९४३
चुक्ता पुँजी (रु हजारमा)१६५००००१३२८२२७२४.२३
विद्युत बिक्री आम्दानी (रु हजारमा)६७४५३४९६५१३५.८५
वित्तीय लागत (रु हजारमा)४७६१७५७७६९-१७.५७
कुल आम्दानी (रु हजारमा)८९९९१४९७२०८१
कुल खर्च (रु हजारमा)८६०५४९९६६४-१३.६६
प्रति सेयर आम्दानी (रुपैयाँ)-०.१-६.७५-९८.५२
प्रति सेयर नेटवर्थ (रुपैयाँ)९८.२९७.३६०.८६