BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कमायो १९.६१ करोड खुद नाफा, प्रति सेयर आम्दानी कति ?

२०८१ माघ २२

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कमायो १९.६१ करोड खुद नाफा, प्रति सेयर आम्दानी कति ?
सूर्यज्योति लाइफ इन्स्योरेन्सले कमायो १९.६१ करोड खुद नाफा, प्रति सेयर आम्दानी कति ?

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष पुस मसान्तसम्म १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले आर्जन गरेको मुनाफा पोहोर ६ महिनाको तुलनामा ३.३७ प्रतिशत धेरै हो।

कम्पनीले गत वर्ष सोही अवधिमा १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जन बढाएको छ। त्यस्तै, ब्याज आम्दानी बढ्दा मुनाफामा सुधार आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
खुद नाफा (रु हजारमा)१९६१३९१८९७४८३.३७
चुक्ता पुँजी (रु हजारमा)५०११९४७५०११९४७
कुल आम्दानी (रु हजारमा)७००००६७५८६४९५८१९.३५
खुद बीमा शुल्क (रु हजारमा)४९८१५९५४१५७१८११९.८३
ब्याज आम्दानी (रु हजारमा)२०७३२११७७२९११६.९४
लगानीबाट हुने आम्दानी (रु हजारमा)१७६९३२५१४९६४३४१८.२४
दाबी भुक्तानी (रु हजारमा)५६३८८३८४६१२३५५२२.२६
कुल खर्च (रु हजारमा)६६४०८९८५५४४२६७१९.७८
प्रति सेयर आम्दानी (रुपैयाँ)७.८३८.३५-६.२३
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२३.४४