BIZMANDU
www.bizmandu.com

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई आकर्षक प्रतिफल, ३० प्रतिशत नगद पाउने

२०८१ माघ २२

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई आकर्षक प्रतिफल, ३० प्रतिशत नगद पाउने
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई आकर्षक प्रतिफल, ३० प्रतिशत नगद पाउने


काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Tata
GBIME
NLIC

सोमबार बसेको कम्पनीको संचालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्त्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ लाभांश वितरण गर्नेछ।

लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले पाउनेछन्।