BIZMANDU
www.bizmandu.com

चिलिमे हाइड्रोपावरको खुद नाफा ३८ करोड २८ लाख, प्रति सेयर आम्दानी ८.७२ रुपैयाँ

२०८१ माघ २१

चिलिमे हाइड्रोपावरको खुद नाफा ३८ करोड २८ लाख, प्रति सेयर आम्दानी ८.७२ रुपैयाँ
OLYMPUS DIGITAL CAMERA


काठमाडौं। चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्ष ६ महिनामा ३८ करोड २८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। हाइड्रोपावरले पोहोरको तुलनामा २.०१ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

Tata
GBIME
NLIC

गत वर्ष पुससम्म चिलिमेले ३७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी वृद्धि हुँदा खुद नाफा बढेको हो।

चिलिमे हाइड्रोपावरको दोस्रो त्रैमासको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
खुद नाफा (हजारमा)३८२८८५३७५३५०२.०१
सञ्चालन आम्दानी (हजारमा)४३४८२९४०६४८५६.९७
कुल आम्दानी६४०९४२६१२०३७४.७२
खर्च (हजारमा)-५७११२-६४००१
चुक्ता पुँजी (हजारमा)८७८२३९६७९८३९९७१०
प्रति सेयर आम्दानी (रुपैयाँ)८.७२९.४-७.२३
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२७.२११३१.८-३.४८