BIZMANDU
www.bizmandu.com

इन्टरनेटमा आएको समस्या समाधान, किन आएको थियो समस्या?

२०८१ माघ २०

इन्टरनेटमा आएको समस्या समाधान, किन आएको थियो समस्या?
इन्टरनेटमा आएको समस्या समाधान, किन आएको थियो समस्या?

काठमाडौं। इन्टरनेटमा देखिएको समस्या समाधान भएको छ। आइतबार राति ९ बजेदेखि करिब दुई घण्टा अधिकांश सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको थियो।

Tata
GBIME
Nepal Life

नेपालीका अधिकांश सेवा प्रदायकले भारतबाट ब्यान्डविथ किन्ने गरेका छन्। भारतमा समस्या आएकाले उपभोक्ताले हैरानी खेपेका हुन्।