BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्दै, वाणिज्य र विकास बैंकसँग माग्यो प्रस्ताव

२०८१ माघ १५

बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्दै, वाणिज्य र विकास बैंकसँग माग्यो प्रस्ताव
बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्दै, वाणिज्य र विकास बैंकसँग माग्यो प्रस्ताव


काठमाडौं। नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले वाणिज्य र विकास बैंकलाई सिलबन्दी दरभाउका लागि प्रस्ताव आह्वान गरेको छ।

Tata
GBIME
NLIC

बैंकहरुले आफूले दिनसक्ने अधिकतम् प्रतिफल उल्लेख गरी ७ दिनभित्र विवरण पेस प्राधिकरणमा पेस गर्नुपर्नेछ। यसका लागि १५ दिनको समय दिइएको छ।

सिलबन्दी दरभाउ प्रस्तावमा बैंकले पछिल्लो त्रैमासको वित्तीय विवरण, तीन वर्षको नाफा/नोक्सान, निष्कृय सम्पत्ति, सीडी अनुपात र पुँजी कोष पर्याप्तता पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ।