BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ७६०.०९ रुपैयाँ कायम

२०८१ माघ ९

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ७६०.०९ रुपैयाँ कायम
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ७६०.०९ रुपैयाँ कायम

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बुधबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Tata
GBIME

समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ७६०.०९ रुपैयाँ कायम भएको छ। बुधबार कम्पनीको अन्तिम सेयर कारोबार प्रति कित्ता ८३६.१० रुपैयाँमा भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर घोषणा गरेका कारण नेप्सेले सेयर मूल्य समायोजन गरेको हो।