BIZMANDU
www.bizmandu.com

बैंक तथा वित्तीय संस्थाले पाएनन् ऋणी, बैंकिङ प्रणालीबाट थप ८० अर्ब उठाउँदै राष्ट्र बैंक

२०८१ पुष २४

बैंक तथा वित्तीय संस्थाले पाएनन् ऋणी, बैंकिङ प्रणालीबाट थप ८० अर्ब उठाउँदै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाले पाएनन् ऋणी, बैंकिङ प्रणालीबाट थप ८० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ८० अर्ब खिच्ने भएको छ।

Tata
GBIME

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको २ खर्ब ५४ अर्ब रुपैयाँ परिपक्क भइसकेको छैन ।