BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि गर्‍यो आर्थिक सहयोग

२०८१ पुष १६

महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि गर्‍यो आर्थिक सहयोग
महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि गर्‍यो आर्थिक सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि सहयोगस्वरुप एक लाख ५० हजार रुपैयाँ दिएको छ।

Tata
GBIME
Nepal Life

बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई डेढ लाख रुपैयाँ सहयोग गरेको हो।

आफूले दिएको रकम केन्द्रले कर्णालीका सामुदायिक विद्यालयबाट एसईई पास गरी काठमाडौं उपत्यकामा प्लस टु अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।