BIZMANDU
www.bizmandu.com

काठमाडौं आइपुगे भारतीय गायक सोनु निगम, आज साँझ ह्यातमा कन्सर्ट (तस्विरहरु)

२०८१ पुष १०

काठमाडौं आइपुगे भारतीय गायक सोनु निगम, आज साँझ ह्यातमा कन्सर्ट (तस्विरहरु)
काठमाडौं आइपुगे भारतीय गायक सोनु निगम, आज साँझ ह्यातमा कन्सर्ट (तस्विरहरु)

काठमाडौं । भारतीय गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। उनी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएक हुन्।

Tata
GBIME

क्रिसमसको अवसर पारेर आज होटल ह्यातमा निगमको कन्सर्ट रहेको छ। कन्सर्ट हुनुभन्दा केही घण्टा अगाडि उनी काठमाडौंमा आएका हुन्।

उनलाई आज कन्सर्ट आयोजकले विमानस्थलमा स्वागत गरेको थियो। उनलई ढाका टोपी र खादा लगाइदिएर स्वागत गरिएको थियो।